माधब दुलाल/काठमाडौं (पहिचान) साउन १० – नेपालमा पहिलो पटक समलिंगी विवाह दर्ता भएको छ । डडेल्धुराको परसुराम नगरपालिकामा नेपालकै इतिहासमा पहिलो पटक समलिंगी जोडीको विवाह दर्ता भएको हो ।...
Copyright © 2025 All right reserved to pahichan.com Site By: Sobij.