काठमाडौं : नेपालमा शहरी जनसङ्ख्या बढेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार जनगणना २०६८ र २०७८ को बिचमा शहरी जनसङ्ख्या २२.३१ प्रतिशतबाट उल्लेख्य बढेर २७.०७ पुगेको छ। शहरोन्मुख जनसङ्ख्या ३९.१९...
Copyright © All right reserved to pahichan.com Site By: Sobij.