रक्सीको सुरमा नाच्दानाच्दै प्रहरीको रिवल्भर गायव!

रक्सीको सुरमा नाच्दानाच्दै प्रहरीको रिवल्भर गायव!

  • आइतबार, कार्तिक १९ २०६९

पहिचान/ सप्तरी, कार्तिक १९ भारतीय सिमानासँग जोडिएको सप्तरीको पाटोमा रहेको सशस्त्र प्रहरी बेस क्याम्पका ईन्चार्ज मनोज चन्दको रिभल्वर हराएको छ । रिभल्वर सहित एक थान एसएमजी पनि हराएको छ ।

अत्याधिक मदिरा सेवन गरी भारतीय नृत्यागंनाहरुसँग नाच्ने क्रममा चन्दको रिवल्भर हराएको हो ।

सशस्त्र सिमा सुरक्षा बल राजविराजका एसपी बेचन यादवले घटनाबारे अनुसन्धान भईरहेको जानकारी दिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading