देशका विभिन्न ठाउँमा भुकम्पको धक्का

देशका विभिन्न ठाउँमा भुकम्पको धक्का

  • सोमबार, कार्तिक २० २०६९

पहिचान/ काठमाडौं, कार्तिक २० – काठमाडौं उपत्यका सहित देशका विभिन्न ठाउँमा बेलुकी भुकम्पको धक्का महसुस गरिएको छ । काठमाडौं बाट १ सय १६ किलोमिटर उत्तर पूर्वी चीनको चोङ्दुईमा केन्द्रबिन्दु भएको भुकम्पको धक्का काठमाण्डुमा समेत महसुस गरिएको अमेरिकी भुगर्भ विभागले जनाएको छ ।
विभागका अनुसार चोङदुईमा ४ दशमलव ६ रेक्टर स्केलको भुकम्प गएको हो । भुकम्पबाट नेपालमा कतै पनि क्षति भएको जानकारी आएको छैन ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading