रेडपाण्डाको बिषयमा अनुसन्धान गरिने

रेडपाण्डाको बिषयमा अनुसन्धान गरिने

  • बुधबार, कार्तिक २२ २०६९

पहिचान/ खोटाङ, कार्तिक २२ खोटाङको सामुदायिक बनमा भएका रेडपाण्डाको बिषयमा अध्ययन र अनुसन्धान गरिने भएको छ । रेडपाण्डा नेटवर्क नामक अन्तर्राष्ट्रिय संस्थाले जिल्लाको फेदी, पाथेका, खार्ताम्छा र सुङ्देलका सामुदायिक बनमा भएका रेडपाण्डाको बिषयमा अध्यायन गर्ने जनाएको छ ।

रेडपाण्डाको बसोबास रहेको भनिएका सम्भाबित ठाउँको अध्ययन र अवलोकन गर्ने, त्यस क्षेत्रको उचाई तथा रेडपाण्डा भए–नभएको बारेमा जानकारी लिईने हिमाली कन्जरभेसन फोरमका कार्यक्रम संयोजक एवं रेडपाण्डा नेटवर्कका प्रतिनिधि रमेश राईले बताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading