मेरो कथा – १

मेरो कथा – १

  • शनिबार, मंसिर ९ २०६९

राधा पौडेलले २७ वर्ष स्टाफ नर्सको पेशा अंगालेर विभिन्न अस्पतालमा सेवा गर्नुभयो । त्यसपछि उहाँले सामाजिक सेवाको अर्को बाटो रोज्नुभयो । उहाँ हाल एसएस बहिनी नामक संस्थाको कार्यकारी निर्देशक हुनुहुन्छ । र, अनाथ वालवालिकाको लागि दिनरात सेवामा समर्पित हुनुहुन्छ । स्टाफ नर्सका रुपमा काम गर्दा भोगेको दुखद क्षण उहाँ यसरी बताउँदै हुनुहुन्छ । सुन्नुहोस् अडियोः

तपाईँका पनि कथा छन् ? हामीलाई [email protected] मा इमेल गर्नुहोस । वा तलको कमेन्ट बक्समा लेख्नुहोस् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading