पशुपति क्षेत्रको सरसफाईमा समलिंगी तेस्रोलिंगी

पशुपति क्षेत्रको सरसफाईमा समलिंगी तेस्रोलिंगी

962
SHARES

काठमाडौं (पहिचान) चैत्र ६ – क्लिन काठमाडौं, ग्रिन काठमाडौं अभियानमा यौनिक तथा लैंगिक अल्पसंख्यकले सक्रिय सहभागिता जनाएका छन् । नयाँ शक्ति नेपालले सुरु गरेको अभियानमा समूदायका सदस्यले सक्रिय रुपमा सहभागीता जनाएका हुन् । नयाँ शक्ति नेपालको केन्द्रीय परिषद् सदस्य एवं नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङको नेतृत्वमा दुई सय भन्दा धेरै समलिंगी तेस्रोलिंगीले पशुपति क्षेत्रको सरसफाई गरेका छन् ।

20160319_090747अधिकार प्राप्तिको अभियान मात्रै होइन काठमाडौंलाई सफा, स्वच्छ, सुन्दर बनाउने डाक्टर बाबुराम भट्टराईको अभियानमा सहभागी भएका हौ, केन्द्रीय परिषद् सदस्य एवं समाजकी अध्यक्ष गुरुङले भनिन्, फोहोरको दुर्गन्धबाट जनतालाई मुक्ती दिनुपनि हाम्रो कर्तव्य हो । नयाँ शक्ति नेपालले सुरु गरेको अभियान हरेक शनिवार तीन महिनासम्म चल्नेछ ।

समाचार शेयर गर्नुहोस्
962
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.