सेलिब्रेटी तेस्रोलिंगी भुमिका श्रेष्ठको ‘गाईजात्रा’ लुक्स (फोटोफिचर)

सेलिब्रेटी तेस्रोलिंगी भुमिका श्रेष्ठको ‘गाईजात्रा’ लुक्स (फोटोफिचर)


bhumika shrestha5 copy

बर्षा शाह/पहिचान – वर्षभरि दिवंगत भएकालाई सम्झिने दिन। हरेक बर्षझैं यसपालिको ‘गाईजात्रा’ मा पनि दिवंगत परिवारका सदस्यलाई सम्झेर मनाइयो।

bhumika shrestha7 copy

नील हीरा समाजले ‘गाईजात्रा’ लाई वर्षभरि दिवंगत भएका तेस्रोलिंगीको सम्झना गर्दै मनाएको छ। कैलाश श्रेष्ठबाट भूमिका श्रेष्ठ भएकी तेस्रोलिंगी अधिकारवादी तथा सेलिब्रेटी तेस्रोलिंगी भूमिका श्रेष्ठले गाईजात्रामा दिवंगत तेस्रोलिंगीलाई सम्झिइन्। मंगलबार उनी नील हिरा समाजलाई झल्काउने पहिरनमा थिइन् ।

bhumika shrestha2 copy

जुन वर्षभरि दिवंगत भएका तेस्रोलिंगीको सम्झनामा थियो भने आफ्नो लैंगिक समुदायलाई झल्काउने पहिरन पनि थियो। त्यसो त उनी नेपाली फिल्ममा देखिदैछिन्। अभिनेत्री स्वेता खड्काले निर्माण गर्न लागेको चलचित्र ‘कान्छी’ मा उनलाई दर्शकले देख्न पाउने छन् ।bhumika 17 copy

bhumika shrestha1 copy

bhumika shrestha9 copy

bhumika shrestha3 copy

bhumika shrestha16 copy

bhumika shrestha8 copy

bhumika shrestha12 copy

bhumika shrestha4 copy

bhumika shrestha11 copy

bhumika shretha14 copy

bhumika shrestha15 copy

bhumika shrestha10 copy

bhumika shrestha6 copy

bhumika shrestha13 copy

साभार : सेलिब्रेटी तेस्रोलिंगी भुमिका श्रेष्ठको ‘गाईजात्रा’ लुक्स (फोटोफिचर)

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.