बादलुको घुम्टोले पाँचखाललाई छेकिदिँदा (फोटो फिचर)

बादलुको घुम्टोले पाँचखाललाई छेकिदिँदा (फोटो फिचर)

568
SHARES

काभ्रे : चिसो मौसम सुरु भएसँगै बिहानीको समयमा हुस्सु लाग्न थालेको छ।

काभ्रे नमोबुद्धको सेल्फीडाँडाबाट हेर्दा पाँचखाल नगरपालिकालाई ढपक्क हुस्सुले ढाकेको दृश्य सन्तोष तिमल्सिनाले कैद गरेका छन्।

समाचार शेयर गर्नुहोस्
568
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.