महिलाको नागरिकता माग गर्दै दायर रिट खारेज

महिलाको नागरिकता माग गर्दै दायर रिट खारेज

241
SHARES

काठमाडौं : उच्च अदालत पाटनले नागरिकतामा महिलाको लिङ्ग इङ्गित गर्नु पर्ने माग गर्दै दायर भएको रिट खारेज गरेको छ।

जन्मँदा पुलिंगी व्यक्तिले महिलाको नागरिकता पाउनु पर्ने माग गर्दै दायर गरेको रिट खारेज गरेको उच्च अदालत पाटनले जनाएको छ।

न्यायाधीश रमेशराज पोखरेल र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासले फागुन २ मा दिएको आदेशको पूर्णपाठ भने सार्वजनिक नभएको उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए।

यो पनि

सर्वोच्चको जुन आदेश जसले पारलिंगी पुरुषलाई पुरुष र पारलिंगी महिलालाई महिला बनाउँदै

समाचार शेयर गर्नुहोस्
241
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.