अर्को शुक्रबार प्रचण्डले विश्वासको मत लिने

अर्को शुक्रबार प्रचण्डले विश्वासको मत लिने

195
SHARES

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी २८ गते, शुक्रबार विश्वासको मत लिने प्रस्ताव पेस गर्ने भएका छन्।

कांग्रेस र एमालेले मिलिजुली सरकार बनाउने सहमति गरेसँगै अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत लिने प्रयोजनका निम्ति संसद सचिवालयलाई पत्र पठाएका छन्।

‘विश्वासको मत फेस गर्ने’ प्रचण्डको ब्रिफिङ

उनले राजीनामा नदिई विश्वासको मत लिने प्रस्ताव पेस गर्न लागेकाे प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयले जनाएको छ।

समाचार शेयर गर्नुहोस्
195
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.