मेरो कथा – २

मेरो कथा – २

  • शनिबार, मंसिर ९ २०६९

आशिका युद्धका वेला राखेको नाम । आशिका महिला कमाण्डर हुनुहुन्थ्यो । आशिकाको युद्धकै क्रममा आफू जस्तै महिलासँग माया बस्यो । साचो माया, चोखो माया टाउँकोमा बन्दूक नै तेस्र्याए पनि तोडिएन । माया झन बढ्दै गयो । यो माया हो रुपेश थापा मगरको । रुपेशको जन्मदा केटी अनि आशिका पनि जन्मदा केटी । केटी केटीबीच बसेको मायाको बास्तविक कथा सुन्नुहोस अडियो ः 


तपाईँका पनि कथा छन् ? हामीलाई [email protected] मा इमेल गर्नुहोस । वा तलको कमेन्ट बक्समा लेख्नुहोस् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading