मुसर्रफ विरुद्ध पक्राउ आदेश जारी

मुसर्रफ विरुद्ध पक्राउ आदेश जारी

  • बिहिबार, बैशाख ५ २०७०

काठमाडौ, ५ बैशाख । पाकिस्तानको इस्लामाबाद उच्च अदालतले पूर्व राष्ट्रपति परबेज मुसर्रफ विरुद्ध पक्राउ आदेश जारी गरेको छ ।
अदालतले मुसर्रफको जमानतको माग अस्वीकार गर्दै पक्राउ आदेश जारी गरेको हो । सन् २००७ मा न्यायाधीशहरुलाई घरमै नजरबन्दमा राखेको मुद्धामा जमानतको समय बढाउन माग गर्दै मुशर्रफ बिहीबार अदालतमा उपस्थित भएका थिए ।
अदालतले पक्राउ आदेश दिंदा प्रहरी अदालतमा रहेपनि उनलाई पक्राउ भने नगरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading