चीनका राष्ट्रपतिलाई पन्तको खुल्ला पत्र

चीनका राष्ट्रपतिलाई पन्तको खुल्ला पत्र

  • आइतबार, जेष्ठ ११ २०७१

( ! ) Warning: Attempt to read property "post_excerpt" on null in /var/www/html/wp-content/themes/newpahichan/single.php on line 76
Call Stack
#TimeMemoryFunctionLocation
10.0010727832{main}( ).../index.php:0
20.0011730952require( '/var/www/html/wp-blog-header.php ).../index.php:19
30.09637126904require_once( '/var/www/html/wp-includes/template-loader.php ).../wp-blog-header.php:19
40.09767192448include( '/var/www/html/wp-content/themes/newpahichan/single.php ).../template-loader.php:106

काठमाडौं (पहिचान) जेठ ११ – चीनमा अझै समलिंगी तेस्रोलिंगीलाई विरामीको रुपमा उपचार गर्ने प्रयास भइरहेकोमा नेपालका समलिंगी तेस्रोलिंगीले आपत्ती जनाएका छन् । चीनका राष्ट्रपति सि जिन पिङलाई खुल्ला पत्र लेखेर समलिंगी तेस्रोलिंगीलाई विरामीको रुपमा उपचार गर्ने प्रयास भइरहेको आपत्ती जनाएका हुन् । विश्व स्वास्थ्य संगठनले सन् १९९० मा समलैङगिकतालाई मानसिक रोगको सुचीबाट हटाए पनि चीनले यसलाई अझै बिरामीको रुपमा उपचार गर्ने प्रयास गर्नु गलत भएको पन्तले उल्लेख गरेका छन् ।

संसार कै ठुलो शक्तिको रुपमा फैलदै गरेको चीनले समलिंगी तेस्रोलिंगीको अधिकार र समानताका लागि काम गर्नु पर्ने बताउँदै पन्तले चीनमा हुने गरेको गलत प्रयोगमा आपत्ती जनाएका हुन् । चीनमा अझै पनि समलैङ्गिकतालाई धेरै डाक्टर र स्वास्थ्य केन्द्रले परामर्श दिनेदेखि लिएर विद्युतिय झड्काको प्रयोगले निको पार्ने कोसिस गर्छन ।

समलैङगिकता रोग नभएकाले बेकारको उपचारले समलिंगी तेस्रोलिंगीको अधिकार खोस्ने पन्तले बताएका छन् । चीनले यस्ता कार्यलाई छिटो रोकेर उनीहरुको अधिकार सरक्षित गर्नु पर्नेमा जोड दिदैं आवश्यक परे नेपालका समलिंगी तेस्रोलिंगीको मातृ संस्था नील हिरा समाजले पनि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading