निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

जुत्ता टल्काएरै घर व्यवहार चलाएका लालबाबु, छोरीलाई प्रोजेक्टले खटायो सरकारी स्कुलमा

जुत्ता टल्काएरै घर व्यवहार चलाएका लालबाबु, छोरीलाई प्रोजेक्टले खटायो सरकारी स्कुलमा

973
SHARES
काठमाडौं : संसार रङ्गिन देखेका छन् सर्लाहीका लालबाबु महराले। जीवन रङ्गिन बनाउन जुत्ता टल्काउने पेसा अङ्गालेका महराका दुई छोरी र श्रीमती छन्।
ठुली छोरीको विवाह भैसकेको छ। १२ कक्षा पास गरेकी कान्छी छोरीलाई प्रोजेक्टले गाउँको सरकारी स्कुलमा खटाएको छ।
१५ वर्षदेखिको पेसालाई केही वर्ष विश्राम दिएका महरा पछिल्लो पाँच वर्षदेखि पुन जुत्ता टल्काइरहेका छन्।
लकडाउन अगाडिसम्म दिनको हजार रुपैयाँ आम्दानी गर्ने महरा अहिले तीन चार रुपैयाँमा घर व्यवहार चलाइरहेका छन्।
आफ्नो भविष्य रङ्गिन बनाउन अरूको जुत्ता टल्काइरहेका लालबाबु यस्तो सुनाउँछन्।

समाचार शेयर गर्नुहोस्
973
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.