समाज

बजेट छलफलमा मन्त्री अनुपस्थित, सांसद आक्रोशित

काठमाडौं–सङ्घीय संसद्को प्रतिनिधि सभामा चालु आर्थिक वर्षको बजेटमाथि जारी छलफल कर्मकाण्डी प्रक्रियामा सीमित हुँदै गएको छ। एकातर्फ प्रतिपक्षी दलहरूको बहिष्कार, अर्कोतर्फ सम्बन्धित मन्त्रालयका मन्त्रीहरूको अनुपस्थितिले संसद्को गरिमा र कार्यसम्पादन...

Copyright © All right reserved to pahichan.com Site By: Sobij.