समाज

बालेनलाई २ हजार १५८ गुनासा

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले कल सेन्टरमा एक वर्षमा २८ हजार १७२ कल टेलिफोन आएका जनाएको छ। यसमध्ये २६ हजार १४ कल (९२%) फोन सोधपुछ र जानकारीका लागि आएका हुन्।...

Copyright © All right reserved to pahichan.com Site By: Sobij.