समाज

समलिङ्गी तेश्रोलिङ्गी वाटोमा हिड्दा पक्राउ पर्ने डर

पहिचान/काठमाण्डौ, फागुन २ -समलिङ्गी तेश्रोलिङ्गीलाई संगठित हुन पाउने अधिकारबाट बञ्चित गराउने वर्तमान सरकार प्रहरी प्रशासन लगाएर धम्क्याउन थालेको छ । प्रहरीले समलिङ्गी तेश्रोलिङ्गीलाई जहाँ भेट्यो त्यहीबाट पक्रन थालेको छ...

Copyright © All right reserved to pahichan.com Site By: Sobij.