Twitter

Twitter

904
SHARES

महिला आयोग लगायत पदहरुमा नियुक्ति गुम्ने डरले महिला अधिकारकर्मीहरु खुलेर देशभर महिला हिंसाको नाजुक अवस्था हुँदा समेत सरकारको आलोचना गर्न नसकेको भन्ने कुराले नेपालमा मानव अधिकार सेवा होइन ब्यवसाय हो भन्ने कुरालाई पक्कै मलजल गर्द्छ।अधिकारकर्मीले न्याय माग्नु पर्छ पद होइन कि।

समाचार शेयर गर्नुहोस्
904
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.