Facebook

Facebook

926
SHARES

तेस्रोलिङी भयको आधार मा गाउ गाउ मा गैइ बिबाह्,बर्तबन्द र सन्तान जन्मियको खुशी मा आसिर्बाद दिदै केहि माग्ने क्रम मा रुपन्देही को मझागावा मा स्थानिय बासिन्दाको र तेस्रोलिङी बिच मा भयको केहि प्रसँग मा नेपाल प्रहरी द्वारा तेस्रोलिङी माथी सारीरिक यातना सहित कुट्पिट गरेको मा अब न्याय खोज्न कहाँ जानु ?यस्तो खाल को ब्यबहार मा न्याय का लागी हजुर जरु को साथको आसा राख्दछु ।

समाचार शेयर गर्नुहोस्
926
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.