Facebook

Facebook

मानवको जन्म संगै उसले आफ्नो प्रकृति संगसगै लिएर आएको हुन्छ। न कसैले बनाएर बन्ने हो न कसैको देखासिकीले हूने हो । महिला महिलानै हुन्छन्, पुरूष पुरषनै हुन्छन् र तेस्रोलिङ्गी तेस्रोलिङ्गीनै हुन्छन्। म तेस्रोलिङ्गी हु यो मेरो प्रकृति हो र म गर्व गर्छु। मलाई कसैले तेस्रोलिङ्गी बनाएर म बनेको होइन। फरक यतिमात्र हो आफू तेस्रोलिङ्गी हु भनेर कतिलाई अघि थाहा हुन्छ कतिलाई पछि थाहा हुन्छ र कतिले आफ्नो घर परिवार र समाजको कारणले गर्दा खुलेर अगाडि अाउन सक्दैनन्। सन्दर्भ आजको समाचार र त्यो समाचार पढ्दा मलाई अचम्म लाग्यो। कुनै तथ्य सत्य नजानि तेस्रोलिङ्गी समुदायहरूलाई आरोप लगाउनु राम्रो होइन। महिला,पुरूष र तेस्रोलिङ्गी सबै दिमाग र अनुभुती बाट हुनेहो न कसैले बनाएर बन्ने हो।
धन्यवाद ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.