समाचार

प्रचण्डलाई सङ्कट : विश्वासको मत लिन मर्यादापालकको सहारा

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अविश्वासै अविश्वासकाबीच चौथो पटक विश्वासको मत लिएका छन्। प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सांसदहरूको नाराबाजी चलिरहँदा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिए। सरकारलाई समर्थन गरेको...

Copyright © All right reserved to pahichan.com Site By: Sobij.