समाचार

ग्लोबल आइएमई बैङ्कको नयाँ शाखा महोत्तरीको गौशालामा

महोत्तरी : ग्लोबल आइएमई बैङ्क लिमिटेडले महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५, गौशालामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। बैङ्कको गौशाला शाखाबाट सम्पूर्ण बैंकिङ्ग सेवाहरू उपलब्ध हुने ग्लोबल आइएमई बैङ्कले जनाएको...

Copyright © All right reserved to pahichan.com Site By: Sobij.