समाचार

अधिवक्ता थापा भन्छन् : ‘अब तेस्रोलिंगीले कानुनका हरेक दफालाई नैं च्यालेञ्ज गर्न सक्छन्’

काठमाडौं (पहिचान) असोज १२ – अधिवक्ता प्रेमबहादुर थापाले संविधानले समलिंगी तेस्रोलिंगी समुदायलाई यौनिक तथा लैंगिक अल्पसंख्यक भनेर संबोधन गरिसकेकाले अब तेस्रोलिंगीहरुले कानुनका हरेक दफालाई च्यालेञ्ज गर्न सक्ने बताएका छन्...

Copyright © All right reserved to pahichan.com Site By: Sobij.