समाज

समलिङ्गी विवाहमाथिको प्रतिबन्धले संविधान उल्लङ्घन नगरेको जापानी अदालतको फैसला

एजेन्सी : जापानले समलिङ्गी विवाहलाई कानुनी मान्यता नदिने भएको छ। ओसाका जिल्ला अदालतले समलिङ्गी विवाहमाथिको प्रतिबन्धले संविधान उल्लङ्घन नगरेको फैसला गरेको छ। फैसलाले समलिङ्गी विवाहलाई संवैधानिक मान्यता दिलाउन लागिपरेका...

Copyright © All right reserved to pahichan.com Site By: Sobij.