समाचार

रुसी सेनामा भर्ती : कन्सुलर विभागमा लछारपछार

काठमाडौं : रुसी सेनामा भर्ती भएर मृत्यु भएका एवं बेपत्ताका परिवारलाई प्रहरीले लछारपछार पारेको छ। कन्सुलर विभागका महानिर्देशक प्रकाशमणि पौडेलको कार्यकक्षमा धर्ना दिएका उनीहरूलाई प्रहरीले घोक्र्याएर बाहिर निकालेको हो।...

Copyright © All right reserved to pahichan.com Site By: Sobij.