समाचार

भोटेकोशी बाढी प्रभावित : अस्थायी बसोबासको व्यवस्था गर्न सर्वेक्षण

काठमाडौँ – सरकारले भोटेकोशी बाढीबाट प्रभावितहरूका लागि इच्छाबमोजिम अस्थायी बसोबासको व्यवस्था गर्ने भएको छ। त्यसका लागि सर्वेक्षण गरिरहेको पूर्वाधार विकास मन्त्रालयअन्तर्गत शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ।...

Copyright © All right reserved to pahichan.com Site By: Sobij.