आज भोटे कोशी मात्र उर्लेको छैन, हाम्रा घर-आँगनहरू बगेका छन्, हाम्रो सपनाहरू चुँडिएका छन्, वर्षौँको पसिना हाम्रो माटोसँगै मिलेका छन्। हिजो जहाँ हाम्रो चुल्हो बल्थ्यो, आज भग्नावशेषसम्म छैनन्, जहाँ नानीहरूको हाँसो सुनिन्थ्यो, आज हिलोका लेतोमात्र बग्छन्! हामीले घर...
Copyright © All right reserved to pahichan.com Site By: Sobij.