कृष्णको जन्म अँध्यारो रातमा, अमावस्याको गहन अन्धकारमा, कारागारभित्र, मृत्युको भयले घेरिएको अवस्थामा हुन्छ। तर कृष्णजन्मकथाको रहस्य यति मात्र होइन। वास्तवमा जन्म स्वयं अन्धकारबाट प्रारम्भ हुन्छ। बीउ जब अंकुरित हुन्छ, प्रकाशमा...
Copyright © All right reserved to pahichan.com Site By: Sobij.