काभ्रे — काठमाडौँबाट झन्डै ५० किलोमिटर पूर्वतर्फ पर्ने भकुण्डेबेशीका कान्छामान बोम्जनको जीवन पछिल्लो वर्ष बिरुवा बेचेरै फेरिएको छ। बुद्धचित्तको बिरुवा उनले आफ्नै नर्सरीमा उत्पादन गरेर बिक्री गर्दै आएका छन्।...
Copyright © All right reserved to pahichan.com Site By: Sobij.