विवाहलाई हामी यति स्वाभाविक, शाश्वत र अनिवार्य ठान्छौँ कि विवाह नभएको समाजको कल्पना गर्न पनि गाह्रो हुन्छ। विवाह भन्नासाथ प्रायः हाम्रो आँखाअगाडि एउटा पुरुष र एउटी महिलाको जोडी आउँछ।...
Copyright © 2026 All right reserved to pahichan.com Site By: Sobij.