काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को बजेट अधिवेशन आव्हान गरेका छन्। मन्त्रिपरिषद्को सिफारिस लगत्तै संसद्को बजेट अधिवेशन आव्हान भएको हो। राष्ट्रपति पौडेलले वैशाख २८ गते दिउँसो २ बजे बजेट अधिवेशन आव्हान गरेका हुन्। जेठ १५ गते आर्थिक वर्ष बजेट संसद्मा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ। त्यसअघि सरकारको नीति तथा कार्यक्रम संसद्मा पेस गर्नेछ।...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को बजेट अधिवेशन आव्हान गरेका छन्। मन्त्रिपरिषद्को सिफारिस लगत्तै संसद्को बजेट अधिवेशन आव्हान भएको हो। राष्ट्रपति पौडेलले वैशाख...
काठमाडौँ : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कारागारहरू यातना केन्द्र नभई सुधार गृह बनुन् भन्नेमा सरकार सचेत रहेको बताएका छन्। कैदी/बन्दीलाई सम्मानजनक श्रममा लगाउने विषयमा छलफल भइरहेको उनले बताए। बाँकेको नौबस्तामा नवनिर्मित कारागार भवनको उद्घाटन गर्दै गृहमन्त्री लामिछानेले कैदी बन्दीलाई कृषिदेखि विकास निर्माणसम्मका काममा लगाउन सकिने बताए। कैदी/बन्दीको क्षमता विकाससँगै उत्पादकत्व वृद्धि र उनीहरूको...
काठमाडौँ : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कारागारहरू यातना केन्द्र नभई सुधार गृह बनुन् भन्नेमा सरकार सचेत रहेको बताएका छन्। कैदी/बन्दीलाई सम्मानजनक श्रममा लगाउने...
काठमाडौं : सरकारी निकायको नामबारे मन्त्री नै बेखवर देखिएका छन्। केन्द्रीय तथ्याङ्क कार्यालयलाई अर्थमन्त्री वर्षमान पुन अनन्तले तथ्याङ्क विभाग भनेका छन्। आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने अनुमान सार्वजनिक गरेको तथ्याङ्क कार्यालयलाई मन्त्री पुनले विभाग भनेर सम्बोधन गरे। सरकारी निकाय तथ्याङ्क विभागबाट कार्यालय भएको लामो समय भइसक्दा समेत मन्त्री पुन भने विभाग नै भनिरहेका छन्। उनले...
काठमाडौं : सरकारी निकायको नामबारे मन्त्री नै बेखवर देखिएका छन्। केन्द्रीय तथ्याङ्क कार्यालयलाई अर्थमन्त्री वर्षमान पुन अनन्तले तथ्याङ्क विभाग भनेका छन्। आर्थिक वृद्धिदर ३.८७...
Copyright © All right reserved to pahichan.com Site By: Sobij.