काठमाडौं : २४ दिनमा आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि २४ गतेसम्ममा २७ जनाको मृत्यु भएको हो। प्राधिकरणले आगलागीबाट १८, डढेलोले छ र चट्याङ लागेर तीन जनाले ज्यान गुमाएका जनाएको छ। ओखलढुङ्गा र काभ्रेमा वनमा आगो लगाउने पक्राउ परेका छन्।...
काठमाडौं : २४ दिनमा आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि...
काठमाडौं : सहकारीको बचत अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पद धरापमा परेको छ। संसदीय छानबिन समिति गठनको माग चर्को रूपमा उठ्न थालेपछि लामिछानेको गृहमन्त्री पद धरापमा परेको हो। लामिछानेकै कारण संसद्को बजेट अधिवेशन समेत अवरुद्ध हुने देखिएपछि सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित दलका शीर्ष नेताहरूसँग छलफल गरेका छन्। सर्वदलीय बैठकमा संसदीय समितिको अडानबाट...
काठमाडौं : सहकारीको बचत अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पद धरापमा परेको छ। संसदीय छानबिन समिति गठनको माग चर्को रूपमा उठ्न थालेपछि...
काठमाडौं : कन्सल्टेन्सीहरूले वैदेशिक रोजगारीका नाममा लुटको धन्धा चलाइरहेका छन्। पछिल्लो समय वैदेशिक रोजगारीका नाममा कन्सल्टेन्सीले ठगी गरेको भन्दै उजुरी गर्ने क्रम बढेको वैदेशिक रोजगार विभागले जनाएको छ। वैदेशिक रोजगारीमा पठाउनका लागि म्यानपावर कम्पनीहरू श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत दर्ता हुनुपर्छ। उनीहरूले विदेश पठाउने कामदारसँग निश्चित रकम लिन पाउँछन्। तर कन्सल्टेन्सीहरूले दर्ता नै नगरी मनोमानी...
काठमाडौं : कन्सल्टेन्सीहरूले वैदेशिक रोजगारीका नाममा लुटको धन्धा चलाइरहेका छन्। पछिल्लो समय वैदेशिक रोजगारीका नाममा कन्सल्टेन्सीले ठगी गरेको भन्दै उजुरी गर्ने क्रम बढेको वैदेशिक...
Copyright © All right reserved to pahichan.com Site By: Sobij.