राज्यले आरक्षणको व्यवस्था नगरेको यौनिक अल्पसंख्यकको गुनासो

कैलाली (पहिचान) माघ ८ – यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले राज्यबाट पहिचान अनुसारको नागरिकता मात्रै पाएको वताएका छन् । लिंगको महलमा अन्य उल्लेख भएको नागरिकता दिएपनि राज्यले रोजगारी लगायतका क्षेत्रमा कुनै आरक्षण नदिएको उनीहरुको......

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका ब्यक्तिहरुमा अझै पनि विभेद कायमै 

भरतराज शर्मा (गोपाल)/सुनसरी (पहिचान) माघ ७ – यौनिक तथा लैगिक अल्पसंख्यक समुदायका ब्यक्तिहरुले समाजमा अझैपनि लाञ्छाना र विभेद कायम रहेको बताएका छन् । पहिचानका सवालमा परिवार तथा समाजमा विभेदको जालो जकेडिएको उल्लेख गर्दै उनीहरुले......

रुपन्देहीमा ५ हजार यौनिक तथा लैंगिक अल्पसंख्यक, समलिंगी विवाहलाई मान्यता दिन माग

रुपन्देही (पहिचान) माघ ६ – रुपन्देहीमा ५ हजार यौनिक तथा लैंगिक अल्पसंख्यक नील हिरा समाजको सम्पर्कमा आएका छन् । नील हिरा समाजले भैरहवामा पत्रकारसँग गरेको अन्तरक्रियामा समाजको शाखा कार्यालय भैरहवाकी कार्यक्रम संयोजक मनिला न्यौपानले......

कञ्चनपुरमा चार हजार यौनिक अल्पसंख्यक सम्पर्कमा, पहिचान अनुसारको नागरिकता नपाए फेरी सर्वोच्च जाने तयारी

कञ्चनपुर (पहिचान) माघ १ – नील हिरा समाजको शाखा कार्यालय कञ्चनपुरमा चार हजार यौनिक तथा लैंगिक अल्पसंख्यक सम्पर्कमा आएका छन् । संविधानमा अधिकार लेखिएको र सर्वोच्च अदालतले इच्छाएको नाममा नागरिकता लिन पाउने फैसला गरेपछि......

अधिकार विहिनहरुको एकिकृत अभियान हुनुपर्छ : अमर तिमल्सिना

काठमाडौं (पहिचान) पुस २८ – एसोसिएसन फर आइडिया नेपालका अध्यक्ष अमरबहादुर तिमल्सिनाले अधिकार विहिन व्यक्तिहरुको सामूहिक आवाज बन्नु पर्ने वताएका छन् । रेडियो कार्यक्रम पहिचानमा कुराकानी गर्दै अध्यक्ष तिमल्सिनाले अधिकार विहिन व्यक्तिहरु हातेमालो गरेर......

यौनिक अल्पसंख्यकको अभियान्ता बन्ने मिष्टर गे हेन्डसम मनिलको रहर

काठमाडौं (पहिचान) पुस २७ – मिष्टर गे ह्याण्डसम २०१७ का विजयी मनिल सिंह समलिंगी पुरुष भनेर त्यही दिन खुले जुन दिन उनले मिष्टर गे ह्याण्डसम २०१७ को टाइटल जिते ।...

पहिलो टेस्टट्युब बेबीका बाउआमा भन्छन्– छोरीले बाउ भन्ने अधिकार पाउनु पर्यो (भिडियो सहित)

काठमाडौं/पहिचान – सानो जिउ डाल अनि संकुचित परिवेश तर हिम्मतिलो व्यवहार । मधेसी समूदाय त्यसै पनि सीमित दायरामा बाँच्दै आएको विगत । त्यसमा पनि तेस्रोलिंगी हुनेको फरक पीडा । तर मनिष यादवलाई न मधेसी......

कसकसलाई विवाह गर्न मन छ ?, हात उठाउनुस् !

कास्की (पहिचान) पुस २२ –  “घर फर्किदा आफ्नो मनको कुण्ठा पोखराको सेती नदीमा बगाएर जानुस् र ढुक्क भएर बाँच्नुस् । अब पनि लुकेर बस्नु हुँदैन,” शुक्रबार पोखरामा तेस्रोलिंगी महिला पिंकी गुरुङ सहभागीहरुलाई भन्दै थिइन्,......

मिडियाकै सहयोगमा सफल सगरमाथाको यात्रा तय भएको हो : मनिषा ढकाल

कास्की (पहिचान) पुस २२ – नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले नेपालमा मिडियाले गरेको सहयोगकै कारण यौनिक तथा लैंगिक अल्पसंख्यककले सपलताको यात्रा तय गरेको बताएकी छन् । पहिलो ‘गे भिजिवलिटी’ तथा मिडिया टे«निङ......

मानवअधिकार उल्लंघनका घटनाको अभिलेखिकरण गर्न निर्देशन

इन्दिरा न्यौपाने/चितवन (पहिचान) पुस १६ – नील हिरा समाजले आफू माथि हुने मानवअधिकार उल्लघंनका घटनाको अभिलेखिकरण गर्न निर्देशन दिएको छ । तेस्रोलिंगीहरुमा मानवअधिकार उल्लंघनका घटना धेरै हुने गरेपनि अभिलेखिकरण नहुँदा न्यान नपाइने भन्दै समाजले......