एड्स दिवसका अवसरमा एचआइभी परिक्षण देखि जनचेतना मुलक कार्यक्रम संचालन

काठमाडौं (पहिचान) मंसिर १५ – यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको मातृ संस्था नील हिरा समाजले विश्व एड्स दिवस विभिन्न कार्यक्रम गरेर मनाएको छ । समाजको केन्द्रीय कार्यालयमा एड्स लागेर मृत्यु भएका समुदायको सम्झनामा मैनवत्ती......

शैक्षिक प्रमाणपत्रमा नाम र लिंग सच्याउन पहल गर्ने प्रतिवद्धता

अम्बिका दाहाल/काठमाडौं (पहिचान) मंसिर ७ – सरकारले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको शैक्षिक प्रमाणपत्रमा नाम र लिंग सच्याउन पहल गर्ने प्रतिवद्धता जनाएको छ । सर्वोच्च अदालतको आदेश पछि शिक्षा मन्त्रालयले एलजीबीटीआई समुदायका व्यक्तिको प्रमाणपत्रमा......

स्वास्थ्य अधिकार समुहको पोखरामा कार्यक्रम : समलिंगी तेस्रोलिंगीले राखे समानताको अपेक्षा

विपना पनेरु/कास्की (पहिचान) कार्तिक २९ – एचआइभी एड्स नियन्त्रणमा सामुहिक प्रयासका लागि पोखरामा सामुहिक पहल सुरु भएको छ । सन २०१६ देखि सुरु भएको स्वास्थ्य अधिकार समुहको सक्रियतामा अभियान सुरु भएको हो ।...

विभेदमा पर्नु समाजको कारण हो, उनीहरुको दोष छैन : मंजरी, तालिममा सिकेको ज्ञान व्यवहारमा उतार्न अध्यक्ष गुरुङको आग्रह

काठमाडौं (पहिचान) कार्तिक २४ – मानसिक स्वास्थ्यका क्षेत्रमा कार्यरत राजी मंजरी पोखरेलले समलिंगी तेस्रोलिंगी माथि विभेद हुनुमा समाज दोषी रहेको वताएकी छन् । ग्लोवल फण्डको सहयोगमा नील हिरा समाजले आयोजना गरेको मानसिक स्वास्थ्य सम्वन्धी......

यौनिक तथा लैंगिक अल्पसंख्यक विद्यार्थी सुरक्षा र संरक्षण कार्यक्रम प्रभावकारी बन्ने विश्वास

काठमाडौं (पहिचान) कार्तिक २४ – नील हिरा समाजले यौनिक तथा लैंगिक अल्पसंख्यक बालबालिकाको अधिकारबारे सरकारी निकायका प्रतिनिधिलाई एक दिने अभिमुखिकरण तालिम दिएको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा सरकारी निकायका प्रतिनिधिलाई समाजले एकदिने......

यौन शिक्षाबारे अरु भन्दा तेस्रोलिंगी धेरै जानकार हुन्छन : डाक्टर कार्की

राजेन्द्र बहादुर सिंह/बझाङ (पहिचान) कार्तिक २२ -नेपाल स्वास्थ्य अनुशन्धान परिषदका सदस्य डाक्टर खेम कार्की महिला पुरुषमा भन्दा तेस्रोलिंगीमा यौन चाहना धेरै हुने वताएका छन् । युएनएफपिएको आर्थिक सहयोग तथा आर्डरा नेपालको संयोजनमा सुदुरपश्चिमका पत्रकारलाई......

यौनिक तथा लैगिक अल्पसंख्यकबारे बुझ्न विद्यार्थीको उत्सुकता

काठमाडौं (पहिचान) कार्तिक २१ – काठमाडौं मोडल कलेजका पाँच जना विद्यार्थी इन्टर्न्शिपका लागि नील हिरा समाजमा आएका छन् । यौनिक तथा लैंगिक अल्पसंख्यकका विषयमा बुझ्न इच्छुक विद्यार्थीहरुले एलजीवीटिआईका विषयमा सबैभन्दा जान्न सजिलो हुने भएकाले......

समिलिंगी तेस्रोलिंगी विद्यार्थीलाई पनि हौसला सहित अघि बढाउँछौं : हमाल

काठमाडौं (पहिचान) कार्तिक १८ – निजी विद्यालयहरुको संगठन एनप्याव्सनका उपाध्यक्ष पाण्डव हमालले समिलंगी तेस्रोलिंगीलाई हौसलासहित शिक्षा क्षेत्रमा अघि बढाउनुपर्ने बताएका छन् । पहिचानसँगको कुराकानीमा चितवनमा जारी महाधिवेशनमा अध्यक्षको उम्मेदवार समेत रहेका हमालले समानताका आधारमा......

समलिंगी तेस्रोलिंगी बालबालिकाको संरक्षणका लागि कार्यक्रम संचालन हुने

काठमाडौं (पहिचान) कार्तिक ८ – नील हिरा समाजले यौनिक तथा लैंगिक अल्पसंख्यक बालबालिकाको पहिचानका लागि कार्यक्रम सुरु गर्ने भएको छ । आफ्नो अधिकारका लागि आफै सक्षम बनुन भन्ने उद्धेश्यका साथ सेभ द चिल्ड्रेन परियोजनाको......

महिला अंग प्रत्यारोपण गरेकी सन्ध्याको अनुभव ‘तीन महिनासम्म पुरा रेष्ट गर्नुपर्छ, शारीरिक रुपमा पनि कमजोर होइन्छ’

काठमाडौं (पहिचान) कार्तिक २ – तेस्रोलिंगी सन्ध्या लामाले अंग प्रत्यारोपणबाट आफ्नो शारीरिक परिवर्तन पछि पहिचानसँग आफ्नो अनुभव साटेकी छन् । सन्ध्याले दुई महिना अघि थाइल्याण्डको बैंकक पुगेर पुरुष अंग हटाएर महिला यौनाङ्ग प्रत्यारोपण गरेकी......