Facebook

व्यक्तिगत कुण्ठित बिचारधारा भयेका हरु आफै खाऊं आफै लगाऊ अरू गये भाड़मा।
अधिकार पायौं भन्दैमा मन नपरेको समुदाय लाई हेला गर्नू अस्तित्व लाई नै अस्वीकार गर्नू हो। खैर हेर्दै जाउँ कहिले सम्म बांचने हो र एक दिन त येही अपहेलित अस्तित्व मा फर्किन पर्ने हुन्छ।