यौनिक तथा लैंगिक अल्पसंख्यक बुझाउन सरकारी स्वास्थ्यकर्मीलाई तालिम

इन्दिरा न्यौपाने/मकवानपुर (पहिचान) चैत्र १० – नील हिरा समाजले यौनिक तथा लैंगिक अल्पसंख्यकबारे जानकारी दिन सरकारी सेवामा रहेका स्वास्थ्य कर्मीहरुलाई लक्षित गरी तालिम प्रदान गरेको छ । मकवानपुरको हेटौंडामा भएको तालिममा साविकको नारायणी अञ्चलका......

यौनकर्मी तेस्रोलिंगीको सख्ंया मात्रै २४ हजार १ सय ८५

काठमाडौं (पहिचान) फागुन ६ – नेपालमा पछिल्लो ६ बर्षमा समलिंगी तेस्रोलिंगी यौनकर्मीको संख्या बढेको छ विभिन्न दातृ निकायको सहयोगमा हालै गरेको एक अध्ययनले यौनकर्मी महिलासँगै समलिंगी तेस्रोलिंगी यौनकर्मीको संख्या बढेको दावी गरिएको छ ।...

एचआइभी संक्रमण हुन नदिन प्रभावकारी कार्यक्रम संचालन गर्न निर्देशन

काठमाडौं (पहिचान) फागुन ३ – नील हिरा समाजले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई एचआइभी एड्सको संक्रमण हुन नदिने गरी प्रभावकारी कार्यक्रम संचालन गर्न निर्देशन दिएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियण्त्रण केन्द्रको सहयोगमा......

पोखरामा दुई सयमा परिक्षण गर्दा तीन जनामा एचआइभी पोजेटीभ

विपना पनेरु/कास्की (पहिचान) माघ २८ – पोखरामा एचआइभी परिक्षणमा सहभागी २ सय जना यौनिक तथा लैंगिक अल्पसख्यक मध्ये तीन जनामा एचआइभी पोजेटीभ भेटिएको छ । नौलो विहानी पोखराले गत डिसेम्बर देखि संचालन गरेका आठ......

पहाड र भित्री मधेसका सात जिल्लामा तेस्रोलिंगीका कार्यालय

काठमाडौं (पहिचान) माघ ४ – यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकारको वकालत गर्दै आएको संस्था नील हिरा समाजको पहाड र भित्री मधेसका पाँच जिल्लामा शाखा विस्तार भएकोे छ । नेपाल सरकार एचाइभी एड्स तथा यौन......

समलिंगी तेस्रोलिंगी समुदायलाई एचआईभीको जोखिम धेरै

बिनोद वि सी/रुपन्देही (पहिचान) मंसिर २० – लुम्बिनी अञ्चल अस्पताल एआरटी सेन्टरका संयोज धर्मराज भट्टराईले समलिंगी तेस्रोलिंगी समुदायमा एचआईभीको जोखिम धेरै भएको बताएका छन् । संयोजक भट्राईले पछिल्ला दिनमा एआरटी सेन्टरमा समलिंगी तेस्रोलिंगीहरु सेवा......

संयुक्त रुपमा कार्यक्रम गर्न सके प्रभावकारी हुने

बिनोद विसी/रुपन्देही (पहिचान) मंसिर १२ – जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख चुडामणी भण्डारीले सरकारी तथा गैरसरकारी संघ संस्था मिलेर प्रभावकारी काम गर्नु पर्नेमा जोड दिएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयको आयोजना तथा नील हिरा......

एचआइभी नियण्त्रणका लागि भेटेपछि नछोड्ने, नयाँ पद्धती अनुसार कार्यक्रम सुरु

अम्बिका दाहाल/ललितपुर (पहिचान) कार्तिक ११ – परिचय समाजले नयाँ पद्धती अनुसार समलिंगी तेस्रोलिंगी समूहमा एचआइभी रोकथाम, हेरचाह र उपचार सेवाको कार्यक्रम सुरु गरेको छ । नील हिरा समाजको शाखा कार्यालय परिचय समाज ललितपुरले एचआइभी......

चार हजार कण्डम वितरण

ललितपुर (पहिचान) कार्तिक ६ – यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायका सदस्यले चार हजार कण्डम वितरण गरेका छन् । २२ औ कण्डम दिवसमा अवसरमा यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको महासंघ, नील हिरा समाजको शाखा कार्यालय परिचय......

अल्पसंख्यक समुदायको अधिकारका लागि काम गर्न एक्सन ग्रुप

विपना पनेरु/कास्की (पहिचान) असोज ३० – राष्ट्रिय मानव अधिकार आयोगका क्षेत्रीय निर्देशक सुर्यबहादुर देउजाले मानवअधिकार उल्घनका घटना आयोगमा दर्ता गर्न आग्रह गरेका छन् । देउजाले यौनिक तथा लैगिक अल्पसंख्यक तथा बिभिन्न अल्पसंख्यकलाई विशेष सहयोग......