मेरो कथा – २

आशिका युद्धका वेला राखेको नाम । आशिका महिला कमाण्डर हुनुहुन्थ्यो । आशिकाको युद्धकै क्रममा आफू जस्तै महिलासँग माया बस्यो । साचो माया, चोखो माया टाउँकोमा बन्दूक नै तेस्र्याए पनि तोडिएन । माया झन बढ्दै गयो । यो माया हो रुपेश थापा मगरको । रुपेशको जन्मदा केटी अनि आशिका पनि जन्मदा केटी । केटी केटीबीच बसेको मायाको बास्तविक कथा सुन्नुहोस अडियो ः 


तपाईँका पनि कथा छन् ? हामीलाई [email protected] मा इमेल गर्नुहोस । वा तलको कमेन्ट बक्समा लेख्नुहोस् ।