‘राष्ट्रपतिले बजेट रोके मुलुकमा भंयकर दुर्घटना’

पहिचान/ काठमाडौं, कार्तिक २१-  प्रधानमन्त्री डा. बाबुराम भट्टराईका प्रमुख राजनीतिक सल्लाहकार एवं माओवादी नेता देवेन्द्र पौडलले सरकारले ल्याउने बजेट राष्ट्रपतिले रोके मुलुकमा भंयकर दुर्घटना...पुरा पढ्नुहोस

कुनैपनि हालतमा बजेट ल्याउन नदिने विपक्षी दलको घोषणा

पहिचान/ काठमाडौं, कार्तिक २१ – नेपाली काँग्रेस र नेकपा एमालेले सहमति नभएसम्म कुनैपनि हालतमा बजेट ल्याउन नदिने घोषणा गरेका छन् । एमाले मुख्यालय बल्खुमा बसेको...पुरा पढ्नुहोस

पुर्ण बजेटका लागि अर्थमन्त्रीले मागे काँग्रेसका प्रतिनिधि

पहिचान/ काठमाडौं, कार्तिक २१ – अर्थमन्त्री बर्षमान पुनले पुर्ण बजेट तयार पार्न नेपाली काँग्रेससँग प्रतिनिधि पठाईदिन आग्रह गरेका छन् । काँग्रेस सभापति शुशील कोईरालासँग...पुरा पढ्नुहोस

राजतन्त्र फर्किने पूर्वराजा शाहको उदघोष

पहिचान/ नवलपरासी, कार्तिक २१ – दलहरु आरोप प्रत्यारोप र विवादमा फसिरहेका बेला पूर्व राजा ज्ञानेन्द्र शाहले राजतन्त्र फर्किने दावी गरेका छन् । नवलपरासीको हरपुर...पुरा पढ्नुहोस

बिदेशिएका नेपाली अबको चुनावमा पनि मतदानबाट वञ्चित

पहिचान/ काठमाडौं, कार्तिक २१-  रोजगारीका लागि विदेशमा रहेका नेपाली नागरिकले अब हुने चुनावमा पनि भोट दिन नपाउने भएका छन् । निर्वाचन आयोगले गठन गरेको...पुरा पढ्नुहोस

विवादकाबीच फोरम गणतान्त्रिकको पहिलो महाधिवेशन सुरु

पहिचान/ बिरगञ्ज, कार्तिक २१ – विवादकाबीच मधेशी जनअधिकार फोरम गणतान्त्रिकको पहिलो महाधिवेशन बिरगञ्जमा सुरु भएको छ । विवादकाबीच मधेशी जनअधिकार फोरम गणतान्त्रिकको पहिलो महाधिवेशन बिरगञ्जमा...पुरा पढ्नुहोस